स्वर्णिम युगले विद्यार्थीहरुका लागि अति आवश्यकीय आधारभूत शैक्षिक सामाग्री, पानी बोक्ने बोतल, खाना बोक्ने टिफिन बक्स, कापी, पेन्सिल, मास्क र स्यानिटाइजर दिनुले उनीहरुलाई आफू स्वस्थ्य हुनुपर्ने सन्देश पनि दिएको छ ।