We are collecting USD $ 900.00 for this campaign

Please visit below link to find Gift Detail

Support

जनगायक जीवन शर्मा कला उपहार

नेपालका जनगायक जीवन शर्माको नेपाली कला क्षेत्रमा निक्कै ठुलो योगदान छ . नेपालमा हालको राजनैतिक तथा सामाजिक जागरण पैदा गर्न उहाले गरेको योगदानको कदर गर्दै अस्ट्रेलियामा संचालित नेपाली सामुदायीक संचार माध्यम नेपलिज अस्ट्रेलियनले आफ्नो क्लब हाउसमा संयोगबस सहभागी हुनु भएका जनकलाकर जीवन शर्माको उपस्थितिको सम्मान गर्दै यो अभियान सुरु गरेको हो.

२०२१ सेप्टेम्बर ३ रात्रि ९ बजे देखि ११:५९ सम्म उक्त क्लब हाउसमा सहभागी भएर आफ्ना अमुल्य श्रीजना उपहार प्रदान गरे बापत सम्मान स्वोरुप सुरु भएको यो अभियान एक नमुना अभियान हो . यो अभियान र  सहभागीहरु यस प्रकार छन् .

Support Details

Supporters Gift SUPPORT AMOUNT
Nepaleseaustralian 150Sets USD $ 150
Raju Prasad Upadhyaya 150Sets USD $ 150
AJ Rajbanshi 75Sets USD $ 75
Suman Neupane 75Sets USD $ 75
Bijaya Thapa Kazzi 75Sets USD $ 75
Suresh Regmi 50Sets USD $ 50
Chunna Chhetri 45Sets USD $ 45
Dipak Pandey 40Sets USD $ 40
Dr. Mahesh Bhandari 40Sets USD $ 40
Nirajan Gauli 40Sets USD $ 40
Dikpal Dev Pangeni 40Sets USD $ 40
Dev Tiwari 25Sets USD $ 25
Dilip Giri 25Sets USD $ 25
Krishna Sapkota 25Sets USD $ 25
Babu KC 15Sets USD $ 15
Raju Manandhar 10Sets USD $ 10
Santosh Acharya 5Sets USD $ 5
Rishi Acharya 5Sets USD $ 5
Pratik Sigdel 5Sets USD $ 5
Manarishi Dhital 5Sets USD $ 5
Total Amount Collected: USD $900 Remaining: USD $ 0

Requirement for this campaign has fulfilled.