We are collecting USD $ 450.00 for this campaign

Please visit below link to find Gift Detail

Support

नेपालमा पंचायती ब्यबस्था चलेका बेला जनता जगाउन गीत संगीत मार्फत खटेका र पंचायती व्यवस्थाले चर्को यातना दिएका कलाकार दलबहादुर बि क लाइ सहयोग गर्न जनगायक जीवन शर्माले  यो अभियान सुरु गरेका हुन् . अस्ट्रेलियाबासी आफ्ना शुभचिन्तकहरुले उनलाई प्रदान गरेको उपहार मध्यबाट केहि  रकम राखेर उनले सुरु गरेको यो अभियानमा जोडिन उनले आफ्ना शुभंचिन्तक हरुलाई स्वोर्निम युग फाउन्डेसन मार्फत आह्वान गरेका छन् .

नेपालका जनगायक जीवन शर्माको नेपाली कला क्षेत्रमा निक्कै ठुलो योगदान छ . नेपालमा हालको राजनैतिक तथा सामाजिक जागरण पैदा गर्न उहाले गरेको योगदानको कदर गर्दै अस्ट्रेलियामा संचालित नेपाली सामुदायीक संचार माध्यम नेपलिज अस्ट्रेलियनले आफ्नो क्लब हाउसमा २०२१ सेप्टेम्बर ३ रात्रि ९ बजे देखि ११:५९ सम्म सहभागी भएर आफ्ना अमुल्य श्रीजना उपहार प्रदान गरे बापत सम्मान स्वरुप सुरु भएको अभियान एक नमुना अभियान थियो  .

उक्त अभियानको समापनमा धन्यबाद ज्ञापन गर्दै आफुलाई जस्तै नेपालका अरु कलाकारलाइ पनि यो संकटको घडीमा माया गर्न उनले हार्दिक अपील गरेका हुन् .

Note: Quantity 1 = USD $ 5.00

Support Details

Supporters Gift SUPPORT AMOUNT
Jeewan Sharma 50Sets USD $ 50
Abhimanyu Basnet 210Sets USD $ 210
Sarmila Timilsina 50Sets USD $ 50
Krishna Sunar 40Sets USD $ 40
Janak Dhakal 50Sets USD $ 50
Deepak Bista 15Sets USD $ 15
Santosh Acharya 15Sets USD $ 15
Chhatra Shankar 20Sets USD $ 20
Total Amount Collected: USD $450 Remaining: USD $ 0

Requirement for this campaign has fulfilled.