We are collecting 26 Sets of Educations Goods for 26 Students

Please visit below link to find Gift Detail

Standard Dress Package

एन्जेलो जन्म दिन उपहार

अस्ट्रेलियामा जन्मेर अक्टोबर २ मा तीन बर्ष पुगेका  एन्जेलोका दिदि दाइहरुले सुरु गरेको यो उपहार कार्यक्रम हो ।  उनको जन्मदिन रमाइलोसंग मनाउने सोचाइ राखेका उनका दिदि र दाइहरु लकडाउनका कारण निकै निरास थिए।  उनीहरु अहिले भिडियो कल मार्फत कुराकानी गर्ने र रमाउने गर्छन।  यस पटक एन्जेलोको जन्मदिनलाइ बिशेष तरिकाले मनाउने सोचाइ बनाएका एन्जेलोका दिदि दाइहरुको योजनालाइ उनीहरुका आमा-बाबाहरुले सहयोग गरिरहेका छन्।
साथी बनाउन रमाउने , उपहार स्वरुप प्राप्त भएका चीजहरु मिलिजुली खेल्न रुचाउने एन्जेलोकि आमाका अनुशार उनी पार्कमा घुम्न जादा भेटेका जति सबै आफूभन्दा साना बहिनि र भाइहरुलाई “माइ बेबी” भन्ने गर्छन र आफैसंग घर लैजाने प्रस्ताव राख्छन। उनी दारी भएका काका , दाइ हरुलाई मामा भन्छन।  त्यसैले घरमा संगै बस्ने दाइहरुलाई उनी ममा भन्ने गर्छन।
एन्जेलोकि प्रिय दिदि रेश्मा दिदि हुन् र उनीसंग एन्जेलो जति रमाउछन उती उनको भनेको कुरा खुरुखुरु मान्छन पनि।  उनी फुर्सद हुदा बित्तिकै उनले उत्तिकै माया गर्ने रीता दिदीको घर जाने प्रस्ताव राख्छन-त्यहा उनका ठुलो बाबा, मन्जील दादा र भान्जा छन्  ।  उनका आमा र बाबाका साथीहरुका गाडीको रंग भन्नु , त्यस्तै खेलौना गाडी  संकलन गर्नु ,  दिनदिनै बोटानिकल गार्डेन घुम्न जानु र उनले निकै माया गर्ने सरिशा दिदिको घर दिनदिनै जाउ भन्नु उनको दैनिकी हो।
कहिलेकाही  मध्ये राती मयुर , माछा र कुखुरा भेट्न बोटानिकल गार्डेन जाउ भनेर उनका बालाइ हैरान गर्छन भने लक डाउन खुलेपछि सिड्नी ट्रेन किन्ने उनको योजना छ।   ग्लाड़ीले( प्रिमियर) लकडाउन गरिन भन्ने उनको गुनासो छ भने चोट पटक लागेमा आइस क्रिम खादा “बेटर” गर्छ भन्ने बिस्वास छ।  उनलाई  दालभातसंग मुलाको अचार नभई हुदैन।
उनले बारम्बार सम्झिरहने र भेट्न चाहिरहने उनका दिदीहरु सरिशा  , (ठुलोदिदि)सदिक्षा, नेहा , सनिशा , सुइशा, आरुषी र  दाइहरु बिधान , सुयोग , नील , भाइ आरव  लगाएत छन्।
उनी चाइल्ड केयर जादा हरेक दिन शिक्षककालागि कुनै फुल वा पात उपहार लिएर जान्छन।  दोश्रो बर्ष पुगेपछि देखिएको उनको निकै रिसाउने र कहिलेकाही कसैलाई पिट्ने  नराम्रो बानि तेश्रो बर्ष पुग्न लाग्दा सुध्रदै गएको छ र उनी ज्ञानी बन्दै गएका छन् .
अझै उनको शौचालय जाने बानी बनेको छैन।
एन्जेलो उपहार कार्यक्रममा उनको जन्मदिनको अबशरमा  उनका दाइ  र दिदिहरुले  श्रीजनशील अपाङ्ग पुनर्थापना तथा बिसेष शिक्षालयमा अध्ययन तथा सम्रक्षणमा रहनु भएका  २६  जना  दिदि तथा दाइहरुलाई बिजया दशमीको समेत अबशर पारेर नया नाना उपहार पठाउने भएका  छन्। उनको यो उपहार कार्यक्रमको सफलताको शुभकामना।

Support Details

Supporters Gift SUPPORT AMOUNT
Khem Sharma 2Sets USD $ 50.00
Bidhan Dhital 5Sets USD $ 125
Sarmila Timilsina 10Sets USD $ 250
Durga Bhandari Kharel 2Sets USD $ 50
Rita Acharya Ghimire 2Sets USD $ 50
Sadisarisha 5Sets USD $ 125
Total Gift Sets Collected: 26 Remaining: 0 Sets

Requirement for this campaign has fulfilled.

Warning: Invalid argument supplied for foreach() in /home/u487835675/domains/swornimyug.org/public_html/wp-content/themes/khem-sharma/single-project.php on line 516