+977-9808577862

info@swornimyug.org

Santosh Dahal

NRNA , ICC Conference को Delegate बन्न मैंले पनि रित पुर्याइ समयमै दरखास्त हालेको थिए ,हिजो महामहिम outgoing अध्यक्ष ज्यू को पत्र प्राप्त भयो र योग्य नभएको जानकारी भयो । म २००९ देखि nrna Australia सस्थामा आबद्द छु तेसयता निरन्तर सहभागी छु २०११ -२०१३ र २०१३- २०१५ को दुइ कार्यकाल NCC member भै सकेको र २०१५-२०१७ को निम्ति ICC member को उमेदवार र २०१९-२०२१मा महासचिवको उम्मेदवारको रुपमा निरन्तर संस्थासँग जोडिने रहेकोछु

त्यसैगरी २०१७-२०१९मा Global एनआरएनको taskforce मा बसेरपनि काम गरिसकेको छु मलाई लाग्छ यी माथिका कुराहरुले म global कन्फ्रेन्समा delegate बन्नलाई सक्षम छु । के कति कारणले म योग्य भइन? र Past NCC Memberको तर्फबाट अध्यक्षजिउका आफन्तहरु , म भन्दा योग्य कसरी हुनुभयो ? कृपया outgoing अध्यक्षसँग म उत्तरको अपेक्षा गर्दछु यदि आईसीसीको guideline अनुसार नै भएको भए मेरो केहि बिमति हुनेछैन । तर बदनियत पूर्ण तरिकाले सामाजिक संस्थाभित्र काखा र पाखा गरिन्छ भने यसको डटेर लड्न तयार रहेको जानकारी गराउन चाहन्छु।

Read More

Campaign Photos

Videos

Appreciation

1

Total Receivers

1

Support campaign

12

Total Funds

407

Achievement

Feedback