Santosh Dahal
NRNA , ICC Conference को Delegate बन्न मैंले पनि रित पुर्याइ समयमै दरखास्त हालेको थिए ,हिजो महामहिम outgoing अध्यक्ष ज्यू को पत्र प्राप्त भयो र योग्य नभएको जानकारी भयो । म २००९ देखि nrna Australia सस्थामा आबद्द छु तेसयता निरन्तर सहभागी छु २०११ -२०१३ र २०१३- २०१५ को दुइ कार्यकाल NCC member भै सकेको र २०१५-२०१७ को निम्ति ICC member को उमेदवार र २०१९-२०२१मा महासचिवको उम्मेदवारको रुपमा निरन्तर संस्थासँग जोडिने रहेकोछु
त्यसैगरी २०१७-२०१९मा Global एनआरएनको taskforce मा बसेरपनि काम गरिसकेको छु मलाई लाग्छ यी माथिका कुराहरुले म global कन्फ्रेन्समा delegate बन्नलाई सक्षम छु । के कति कारणले म योग्य भइन? र Past NCC Memberको तर्फबाट अध्यक्षजिउका आफन्तहरु , म भन्दा योग्य कसरी हुनुभयो ? कृपया outgoing अध्यक्षसँग म उत्तरको अपेक्षा गर्दछु यदि आईसीसीको guideline अनुसार नै भएको भए मेरो केहि बिमति हुनेछैन । तर बदनियत पूर्ण तरिकाले सामाजिक संस्थाभित्र काखा र पाखा गरिन्छ भने यसको डटेर लड्न तयार रहेको जानकारी गराउन चाहन्छु।
1
Total Receivers
1
Support campaign
12
Total Funds
407
Achievement
Supports
S.No. | Gift Package | Supports For | Amount |
---|---|---|---|
1 | Standard Package | शिखर मा. वि. बेल्टार | USD $ 12.00 |
Receivers
Feedback

People like you are an inspiration to all. Thank you for this generous act of giving. Today, your donation is a gift that could not be appreciated more.