+977-9808577862

info@swornimyug.org

Khem Raj Wali

सुर्खेत निवासी खेमराज वली १० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै हाल अनलाइनखबर डटकमको Sub-editor पदमा कार्यरत छन् । पत्रकारिता र आमसञ्चार (विकास, लैंगिक सञ्चार) मा स्नातकोत्तर गरेका वली जेसीज (वीरेन्द्रनगर जुनियर जेसीज-२०१६ को अध्यक्ष, चौथो राष्ट्रिय जुनियर लिडरसिप एकेडेमी महासचिव-२०१५ ) र एम्नेष्टी इन्टरनेशनल (पाइनियोर समूह संयोजक-२०१६) अभियानमा समेत संलग्न छन् ।

Read More

Campaign Photos

Videos

Appreciation

Feedback