Keshab P Sapkota
एनआरएनए ओसियाना क्षेत्रीय संयोजकमा इच्छा व्यक्त !
मेरा प्रिय र आदरणीय ओसियना क्षेत्रवासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी र स्नेही मित्रहरू सबैमा नमस्कार। एनआरएनएसँगको स्थापना कालदेखि नै प्रत्यक्ष र अनवरत संलग्नताका अनुभवहरू सहित, तपाईं सबै र नेपाली समुदायको सल्लाह, सुझाव र प्रतिक्रिया अनुसार मैले आसन्न निर्वाचनमा एनआरएनए ओसियानाको क्षेत्रीय संयोजकको नेतृत्व सम्हालेर अगाडि बढ्ने निर्णय गरेको छु।
एनआरएनएको मूलभूत मान्यता अनुरुप यसको उद्देश्य, मिसन, भिजन र एजेण्डाको कार्यान्वयन गराउनु मेरो प्रमुख ध्येय रहने छ। छिट्टै आधिकारिक कार्यक्रम र महत्वपूर्ण विवरणसहित याहहररू समक्ष उपस्थित हुनेछु ।
जय एनआरएनए !
धन्यवाद।
1
Total Receivers
1
Support campaign
60
Total Funds
456
Achievement
Supports
S.No. | Gift Package | Supports For | Amount |
---|---|---|---|
1 | Standard Package | Bal Sarathi Academy | USD $ 60.00 |
Receivers
Feedback

People like you are an inspiration to all. Thank you for this generous act of giving. Today, your donation is a gift that could not be appreciated more.