+977-9808577862

info@swornimyug.org

Keshab P Sapkota

एनआरएनए ओसियाना क्षेत्रीय संयोजकमा इच्छा व्यक्त !

मेरा प्रिय र आदरणीय ओसियना क्षेत्रवासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी र स्नेही मित्रहरू सबैमा नमस्कार। एनआरएनएसँगको स्थापना कालदेखि नै प्रत्यक्ष र अनवरत संलग्नताका अनुभवहरू सहित, तपाईं सबै र नेपाली समुदायको सल्लाह, सुझाव र प्रतिक्रिया अनुसार मैले आसन्न निर्वाचनमा एनआरएनए ओसियानाको क्षेत्रीय संयोजकको नेतृत्व सम्हालेर अगाडि बढ्ने  निर्णय गरेको छु।

एनआरएनएको मूलभूत मान्यता अनुरुप यसको उद्देश्य, मिसन, भिजन र एजेण्डाको कार्यान्वयन गराउनु मेरो प्रमुख ध्येय रहने छ। छिट्टै आधिकारिक कार्यक्रम र महत्वपूर्ण विवरणसहित याहहररू समक्ष उपस्थित हुनेछु ।

जय एनआरएनए !

धन्यवाद।

Read More

Campaign Photos

Videos

Appreciation

1

Total Receivers

1

Support campaign

60

Total Funds

335

Achievement

Supports

S.No. Gift Package Supports For Amount
1 Standard Package Bal Sarathi Academy USD $ 60.00

Receivers

Feedback