Alex Karki
बिगत १८ बर्षदेखी अष्ट्रेलियाको सिड्नीमा रहंदै आएका अनन्त ऐलेकस कार्की अष्ट्रेलियन सरकारको सडक बिभागमा इन्जिनियरको पदमा काम गर्छन । कार्की यो पोष्टमा पुग्ने थोरै नेपालीहरू मध्यमा पर्दछन । सिड्नी सिटी लाइट रेलका इन्जीनियर कार्कीले एनआरएनए ओसिनियाको ग्लोबल कन्फ्रेन्समा इन्टरनेशनल ट्राफ़िक म्यानेज्मेन्ट सिष्टम र रोड सेफ़्टीको बारेमा प्रस्तुत गरेको पेपरले स्यावासी पाएको थियो -‘ बिबिध पेशा र ज्ञान भएकाहरूलाई पनि संघमा ल्याउंनु पर्छ ।
Supports
S.No. | Gift Package | Supports For | Amount |
---|---|---|---|
1 | Standard Package | Pranavananda Ashram Kathmandu | USD $ 360.00 |
Receivers
USD $360
Feedback

People like you are an inspiration to all. Thank you for this generous act of giving. Today, your donation is a gift that could not be appreciated more.