
अभियन्ताहरुले वि.सं २०७५ लाई नेपाल सफाइ बर्ष घोषणा गर्न माग गरेका छन्। प्रधानमन्त्री ओलीले यस विषयमा सरोकारवालाहरुसँग छलफल गरेर टुंगोमा पुग्ने जानकारी दिए। बागमती सफाइ अभियन्ता खेम शर्माको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले बागमती सफाइ अभियानमा सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताएका छन्।
Related Media Posts
प्रधानमन्त्री ओलीसँग २०७५ साललाई नेपाल सफाइ वर्ष घोषणा गर्न माग