काठमाडौं । अस्ट्रेलिया निवासी नेपाली लेखक खेम शर्माले आफ्नो पुस्तकको सबै रकम समाजसेवामा खर्च गर्ने बताएका छन् । आइतबार राजधानीमा पुस्तक सार्वजनिक कार्यक्रममा उनले यो घोषणा गरेका हुन् ।