काठमाडौं । नेपालमा पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइट तयार भएको छ ।

उपरास्ट्रपति नन्दबहादुर पुनले चैत्र ६ गते उक्त वेब साइटको सुभारम्भ गर्नुभएको हो । समाजसेवामा पारदर्शिता मुख्य चुनौती भएकाबेला स्वर्णिम युग फाउन्डेसनले निर्माण गरेको यो वेबसाइटमार्फत पारदर्शीरुपमा समाज सेवा गर्न सकिन्छ ।