काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे–मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित स्वर्णिम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्मा द्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै हुँदै उपराष्ट्रपति पुनले मान्छे–मान्छेका बिचमा असमानता र विभेद हुन नहुने बताएका हुन् ।