काठमाडौं । अस्ट्रेलिया निवासी नेपाली लेखक खेम शर्माले आफ्नो पुस्तकको सबै रकम समाजसेवामा खर्च गर्ने बताएका छन् । आइतबार उपरास्ट्रपती भवनमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गर्दै पुस्तक बिक्रीबाट आएको पैसा समाजसेवामा खर्च गर्ने बताएका हुन् ।