काठमाडौं : अष्ट्रेलिया निवासी नेपाली लेखक खेम शर्माले आफ्नो पुस्तकको सबै रकम समाजसेवामा खर्च गर्ने बताएका छन् । उनले आइतबार उपराष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन् ।