काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुनले अस्ट्रेलियाबासि नेपालीहरूले नेपालमा शिक्षा क्षेत्रमा गरेको सहयोगको उच्च प्रशंसा गरेका छन् ।

नेपालमा पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइटको शुभारम्भ गर्दै उपराष्ट्रपति पुनले विदेशमा रहेका नेपालीहरुले गरेको काम निकै महत्वको हुने गरेको बताए ।