फ़ाउण्डेशनको वेब साइटमा गरेर आफु अभियान आरम्भ कर्ता बन्न चाहेको फर्म भर्नु पर्छ।  फर्म भरेको लगतै फाउन्डेसनबाट सम्पर्क हुने छ र अभियान सुरु हुनेछ।

पूर्ण पारदशी रुपमा अनलाइन माध्यम मार्फत अभियान चयन गरेर रकम पठाउन पाइन्छ।

यसले लक्षित समुदायसम्म शतप्रतिशत पारदर्शी रुपमा  आफ्नो सहायता पुर्याउछ र त्यसको तथ्यगत प्रतिबेदन तत्काल अभियानमा सहभागीहरुलाई पुर्याउछ।

होइन। यो सस्था पाच सिद्दान्त सम्पर्क (connect), उत्प्रेरणा(motivate), सहभागिता (participate), लगानी (invest) र प्रोत्साहन(inspiration)  रहेर काम  गर्ने मानबिय सस्था हो ।

यो फ़ाउण्डेशनको परिकल्पना २०१६ मा गरिएपनि  २०२१ जुलाईमा  स्थापना भएको थियो।

बिपन्न अवस्थामा भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, आवास लगायतका क्षेत्रमा यो फ़ाउण्डेशनले बिस्वोभर भएका व्यक्ति र सस्थाहरुको सहकार्यमा गर्न सकिने आवश्यक मानबिय सेवा पुर्याउछ ।

पाइन्छ । अभियानको लक्षित रकम पुगेमा सम्बन्धित स्थानमा सार्बजनिक र पारदर्शी उपहार प्रदान कार्यक्रम राखिन्छ र सो को जानकारी अभियानमा सहभागीलाइ पनि तत्काल दियिन्छ।

सजिलै पाइन्छ । यो सस्थाको सिद्दान्तसंग सहमत जो सुकै व्यक्ति र सस्थासंग सहकार्य हुनेछ ।  कुनै व्यक्ति वा सस्थाले यो सस्थालाई आफ्ना सिद्दान्तमा सहमत गराएमा यो सस्था सहकार्य गर्ने छ ।

अहिले सम्म यो सस्थाको सिद्दान्तमा रहेर समाजसेवामा लाग्ने जो कोहि संसारको जुन सुकै कुना बाट सहभागी हुन सक्छ।  अभियानमा सहभागिता नै हाल लाइ सदस्यता हो।

यो जनस्तरमा स्थापित सस्था हो । लेखक तथा अभियन्ता खेम शर्माले आफ्नो पुस्तक लेखनबाट प्राप्त रकम समाजसेवामा लगानी गर्ने घोषणा पछि  सस्थागत रुपमा उनि र उनको अभियानका सल्लाहकार टीमले स्थापना गरेको हो।

हाल यो सस्थाले बिपन्न समुदायका विद्यार्थीका लागि झोला ,कापी , सिसाकलम , टेक वे बक्स , खानेपानी बोतल , मास्क र सेनिटाइजर सहितको शैक्षिक

सामग्रीको प्याकेज उपलब्ध गराउछ ।

स्वर्णिम युग फाउन्डेसन नेपाल बाहिर र नेपालमा समेत स्थापित एक परोपकारी सस्था हो।