
चितवनमा हामीले सुरु गरेको सरसफाई अभियान लाइ सफ़ल पार्न सहयोग गर्नुहुने एन आर एन उपाध्यक्ष भवन भट्ट ज्यु, अस्ट्रेलिया का कोशाध्यक्ष डिला खरेल ज्यु, खेम्स क्लीनिंगमा कार्यरत साथीहरु लगायत सम्पुर्ण सहयोगी ज्युहरू लाइ हार्दिक धन्यबाद दिदै सबै अग्रज हरु लाइ यो अभियान मा सक्रियता पुर्बक सहभागी हुन हार्दिक अनुरोध गर्दछौं . हाल नेपालमा हामीले सुरु गरेको आधुनिक प्रविधिको सरसफाईक अभियानले सरसफाई चेतना , आधुनिक प्रबिधि प्रयोग को सिप हस्तान्तरण तथा स्थानीय स्तरमा रोजगारी सिर्जना गरेको छ भने चितवनमा पहिलो चरणमा भरतपुर विमानस्थल, जिल्ला प्रशासन कार्यालय भरतपुर कवर्ड हल , दुर्गा मन्दिर लगाएतको सरसफाई हामीले गरिरहेका छौ विमानस्थल र जिल्ला प्रशासन कार्यालय जस्ता सेवा ग्राहीको भिड हुने स्थानमा सेवा गर्दा गैरआवाशिय नेपालीहरुको सम्मान झन् बढेको छ भने भबिस्य मा सिंगो देश को सरसफाई सम्भव छ भन्ने एस बाट प्रमाणित हुदैछ . यो कार्यमा सहयोग र सहकार्यका हात बढाउन सबैमा हार्दिक अपिल गर्दछु .
धन्यबाद
Related Media Posts
अष्ट्रेलियाका युवाले गरे चितवनमा सफाइ
सरसफाईका लागि उदाहरणीय बन्दै खेम्स क्लिनिङ सर्भिस